अजय र काजोलकी छोरीलाई प्रश्न : पाइन्ट लगाउन बिर्सिएको हो?
एजेन्सी। बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन्। यो क्रममा न्यासाले निलो रंगको हुड र शर्ट लगाएकी थिइन्। तर न्यासाको पोशाक उनका फ्यानलाई राम्रो लागेनछ।
आजकल कलाकारका छोराछोरीलाई देखेर आम मानिस निकै प्रभावित हुन्छन्। यस्तोमा कलाकारका छोरा छोरीले केही फरक प्रकारको कपडा लगाउँदा कयौं पटक ट्रोलिङको शिकार हुने गरेका छन्। यो पटक पनि यस्तै भयो।
आम मासिनलाई न्यासाको निलो रंगको हुड र शर्ट खासै मन परेन। न्यासाले लगाएको शर्ट निकै छोटो थियो। त्यही कारण मासिनले उनले तल केही पनि लगाएकी छैनन् भन्ने सोचे। यही कारण न्यासालाई उनका फ्यानले ट्रोल गरे।
न्यासा मात्र १५ वर्षकी भइन् र उनी आफ्नो पढाइ गर्दैछिन्। अजय देवगन आफ्नो परिवारलाई नयाँ वर्षमा छुट्टी मनाउन माल्दिभ्स लिएर गएका थिए। छुट्टी मनाएका तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका थिए।
January 8, 2019 11:05 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग