म्यानचेस्टर सिटीका फरवार्ड डायज रियल मड्रिडमा अनुबन्ध
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ पुस । रियल मड्रिडले म्यानचेस्टर सिटीका खेलाडी ब्राहिम डायजलाई अनुबन्ध गरेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई १५ मिलियन पाउण्डमा रियलले अनुबन्ध गरेको हो ।
रियलसँग साढे ६ वर्षको सम्झौता गरेका स्पेनका अण्डर १९ फरवार्ड डायज पछिल्लो समयका सर्वाधिक रुचाइएका खेलाडी हुन् । उनले गएको नोभेम्बरमा फुलहमविरुद्ध दुई गोल गरेका थिए ।
युवा खेलाडीहरु अनुबन्ध गर्न रियलले ठुलै अध्ययन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस सिजन रियल मड्रिड स्टार खेलाडीहरु समेत अनुबन्ध गर्ने तयारीमा रहेको बताइएको थियो ।
तर, सिजनको मध्य समयमा आएर रियलले कस्ता खेलाडीहरु अनुबन्ध गर्ने हो त्यो भने चासोको विषय बनेको छ । नेयमार, हजार्ड जस्ता खेलाडी किन्न तयारी गरिरहेको खबर बाहिर आइरहँदा रियलले यसबारे भने प्रतिक्रिया दिएको छैन ।
January 8, 2019 11:15 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...