Wednesday 18th March 2026

पोखरामा फोहोर बोक्ने गाडीमा नवजात शिशुको शव फेला

7 years अगाडी

काठमाडौँ, २४ पुस । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा सोमबार नवजात शिशुको शव फेला परेको छ  पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशाला मार्गबाट ग १ ख ८४७८ नम्बरको फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो ।

शव पोखरा महानगरपालिका–१४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा भेटिएको थियो । भेटिएको शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।

          January 8, 2019 11:26 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...