चर्चित अभिनेता रणवीर सिंहले फिल्म सिम्बा सफल भएपछि ह्वात्तै बढाए पारिश्रमिक, कति बढाए त ?
7 years अगाडी
Susma Dhakal
एजेन्सी । पछिल्लो समय बलिउडमा निकै चर्चामा रहेका अभिनेता हुन् रणवीर सिंह । अभिनेता रणवीर सिंह फिल्म सिम्बा सफल भएपछि निकै चर्चामा आएका छन् ।रणवीर सिंहले फिल्म सिम्बा सफल भएपछि पारिश्रमिक ह्वात्तै बढाएका छन् । उनको सन् २०१८ मा प्रदर्शन भएको फिल्म पद्यावत सुपरहिट भएको थियो । फिल्ममा उनको अलाउद्दीन खिलजीको त्यागीको भूमिकालाई धेरैले मन पराए।
तर अहिलेसम्म फिल्म सिंबाले भारतमा मात्र करिब १९६ करोड ८० लाख रुपैयाँ कमाइ गरिसकेको छ। यसले २०० करोडको आँकडा छुनमा निकै नजिक देखिन्छ।यस फिल्मको सफलताले आफ्नो पारिश्रमिक पनि रणवीर सिंहलेबढाएका छन्।उनले बढाएको पारिश्रमिक भनेपनि सार्वजनिक भएको छैन्।
January 9, 2019 1:30 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...