तातोपानीमा स्नान गर्नेको भीड
7 years अगाडी
Susma Dhakal
प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका वडा नं ४ स्थित सिंगातातोपानीको धारामा स्नान गर्ने सर्वसाधारणको भीड । विभिन्न ठाउँबाट बाथ, ग्यास्टिक, सर्के,मर्केको र चर्मरोग निको हुने विश्वासमा मानिसहरु यहाँ स्नान गर्न आउने गर्छन् । तस्वीर : धु्रबसागर शर्मा, गलेश्वर(म्याग्दी),
January 9, 2019 1:41 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...