‘रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसैले जित्न सक्दैन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ पुस । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई उनकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी छिन् ।उनले रोनाल्डोलाई झुट्टा र मनाेराेगी भनेकी छिन् ।
उनले भनेकी छिन्,’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’ज्यासमिन युकेकी सेलिब्रिटी हुन् । उनले बिग ब्रोदरमा सहभागी जनाएकी थिइन् ।
रोनाल्डोलाई बलात्कारको आरोप लगाएकी क्याथ्रिन मायोर्गाको समर्थनमा उनले ट्वीट पनि गरेकी छिन् । उनले रोनाल्डो एक झुटो बोल्ने व्यक्ति भएको र मनाेराेगी भएको बताएकी हुन् । उनको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
January 10, 2019 11:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...