बलात्कार गरेको आरोप लागेका रोनाल्डोको डिएनए नमुना मागियो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २७ पुस । सन् २००९ मा अमेरिकी एक पुर्व मोडलले आफुमाथि पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।उक्त आरोप लगाएपछि रोनाल्डोमाथि अमेरिकी प्रहरीले अनुसन्धान थालेको थियो ।
यसै क्रममा उनको डीएनए नमूनाका लागि वारेन्ट जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। रोनाल्डोकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी थिइन् ।उनले रोनाल्डोलाई झुट्टा र मनोरोगी भनेकी थिइन् ।
उनले भनेकी थिइन्’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’बलात्कार आरोपबारे छानबिनका लागि अमेरिकी प्रहरीले सक्रियता देखाएपछि उनको डिएनए नमुना माग गरिएको हो । रोनाल्डाले आफुलाई फसाउन खोजिएको र आफुमाथि लागेका आरोपहरु आधारहिन भएको प्रतिक्रिया दिएका थिए ।
January 11, 2019 10:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...