रेखा थापाको चर्चित फिल्म ‘राम प्यारी’ युट्युबमा सार्वजनिक, हेर्नुस् पूरा फिल्म
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । चर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारी युट्युबमा सार्वजनिक भएको छ । आमा सरस्वती थामा निर्मात्री रहेको चलचित्र ‘राम प्यारी’गएको चैत २६ गते प्रदृशन भएको थियो ।
जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको चलचित्रमा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी, आभाष अधिकारी लगायतको अभिनय रहेको छ ।
चलचित्रको रेखा आफैंले संगीत भरेको ‘अर्को जुनी कुन्नी’ बोलको गीतले राम्रो चर्चा पाएको थियो । फिल्म युट्युबमा सार्वजनिक भएसँगै यसले राम्रो दर्शक पाइरहेको छ ।
हेर्नुहोस् पूरा फिल्म
January 12, 2019 10:00 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...