‘तत्काललाई श्रीदेविको बायोपिक निर्माण गर्ने कुनै योजना छैन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ,पुस । बलिउड एक चर्चित अभिनेत्री थिइन् श्रीदेवि । सन् २०१८ मा उनको मृत्यु भएको थियो । श्रीमान बोनी कपुरले उनको बायोपिकलाई लिएर फिल्म निर्माण गर्ने हल्ला बाहिर आइरहँदा उनले यसबारे प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘तत्काललाई कुनै योजना रहेको छैन । तर, मैले उनको नामलाई लिएर कपी राइट दर्ता भने गराएको छु । उनको नामलाई लिएर कसैले गलत तवरले फाइदा नउठाहोस् भन्ने मेरो चाहना हो ।’
बोनी कपुरले श्रीदेविसँग सन् १९९६ मा विवाह गरेका थिए । जेठी श्रीमतीलाई डिभोर्स दिदै उनले श्रीदेविसँग विवाह गरेका थिए । बलिउडमा कुनै समय एकलौटी राज गरेकी यी अभिनेत्रीको मृत्युपछि बायोपिक निर्माण गर्न केही फिल्म निर्माताहरु ललायित देखिएका थिए । तर, बोनी कपुरले भविष्यको कुरा तत्काल गर्न नमिल्ने र हाललाई कुनै योजना नरहेको बताएका हुन् ।
January 12, 2019 10:15 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...