नेपालका प्रधानसेनापतिलाई आज भारतले भारतिय प्रधानसेनापतिको पदवी दिने
7 years अगाडी
Susma Dhakal
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा हिजो शुक्रबार भारत गएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा उनी ७ सदस्यीय टोलीसहित ५ दिने भ्रमणमा निस्केका हुन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले थापालाई आज शनिबार भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ । थापाले भारतीय सेनाका समकक्षी स्थलसेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।
January 12, 2019 10:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...