फिल्म ‘उरी’ र ‘द एसिडेन्टल प्राइम मिनिस्टर’को कमाइ कति
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २९ पुस । गएको हप्ता बलिउडमा दुई ‘उरी’ र ‘द एसिडेन्टल प्राइम मिनिस्टर’ फिल्म रिलिज भएका थिए ।दुवै फिल्म रिलिज पुर्व विवादमा रहेका थिए । तर, बक्स अफिसमा भने उरी सानदार कमाइ गरेको छ भने द एसिडेन्टल प्राइम मिनिस्टरले ठिकै कमाइ गरेको छ ।
बलिउडको पहिलो दिन उरीले आठ करोडभन्दा बढीको कमाइ गरेको छ ।द एसिडेन्टल प्राइम मिनिस्टरले धन्नै चार करोडको कमाइ गरेको छ । उरी फिल्ममा बिक्की कौशलको प्रमुख भुमिका रहेको छ ।
यो फिल्म सन् २०१६ मा भारतले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकमा आधारित रहेको छ । बायोपिक फिल्म द एसिडेन्टल प्राइम मिनिस्टरमा अनुपम खेर र अक्षय खन्नाको प्रमुख भुमिका रहेको छ ।
January 13, 2019 12:47 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...