आउँदो महिनादेखि बन्द हुँदै नागिन-३
7 years अगाडी
Susma Dhakal
एजेन्सी । टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ लाई अलविदा गर्ने समय आउन लागेको छ। सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुँदैछ।
भारतीय एक न्यूज अनलाइनको रिर्पोट अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३ को ठाउँमा लन्च गर्न चाहन्छन्।
कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका छैनन्।
यस हप्ता पनि टीआरपीमा नागिन चौँथो नम्बरमा रहेको छ। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन सुरु हुने अनुमान गरिएको छ।
January 13, 2019 2:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...