विराट कोहलीले कमाईमा दीपिका, अक्षय र शाहरूखलाईसमेत उछिने
7 years अगाडी
Susma Dhakal
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली सर्वाधिक कमाउने भारतीय सेलिब्रेटी भएका छन्। उनले ब्राण्ड भ्याल्युको मामलामा चर्चित सेलेब्रेटीलाई समेत पछाडि छोडेका छन्।युथ आइकन कोहली डफ एण्ड फेल्प्सका सेलिब्रेटी ब्राण्ड लिस्टमा लगातार दोस्रो वर्ष शीर्ष स्थानमा रहेका हुन्।
कोहलीले १७०.९ मिलियन डलर अर्थात १९१३.६ करोड रूपैयाँको ब्याण्ड भ्याल्लुसँगै शीर्ष स्थानमा कायमै रहेका हुन्। शीर्ष १० भित्र अटाउने एक मात्र खेलाडी कोहलीमात्र हुन्। बाँकी सबै बलिउडका चर्चित सेलिब्रेटीहरू छन्।
यो लिस्टको दोस्रो स्थानमा ११४७.२ करोडसहित दिपिका पादुकोण छन्। तेस्रो स्थानमा अक्षय कुमार, चौथो स्थानमा रनवीर कपुर तथा पाँचौ स्थानमा शाहरूख खान छन्।
January 13, 2019 4:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...