‘विश्वमा एकमात्रै उत्कृष्ट खेलाडी लियोनल मेस्सी’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३० पुस । चेल्सी स्टार इडिन हजार्डले विश्वकै उत्कृष्ट लियोनल मेस्सी भएको बताएका छन् ।उनले यसबारे ठुलै बहस चल्ने गरेको तर, आफुलाई लियोनल मेस्सी नै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘प्राय दुईजनाको नाम लिएर विवाद हुने गर्छ । तर, मेरा लागि मेस्सी उत्कृष्ट खेलाडी हुन् ।’रियल मड्रिड जाने हल्ला चलिरहँदा उनले मेस्सीबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।
चेल्सीमा उत्कृष्ट लयमा रहेका इडिन हजार्ड यस सिजन चेल्सीमा रहने निर्णय गरेका थिए । यस सिजन चेल्सी लिगको चौथो स्थानमा रहेको छ । चेल्सीको ४७ अंक रहेको छ ।
January 14, 2019 3:56 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...