Tuesday 17th March 2026

एक्कासी खुट्टाबाट पिप र रगत बग्न लागेपछि कृष्णलाई लिएर रुपा पुगिन ग्राण्डी अस्पताल !

7 years अगाडी

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।

गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे। कृष्ण ओलीको भिडियो जताततै भाइरल भइरहेको बेलामा जापानमा बस्ने युवायुवतीहरुले पनि उनको लागि ठूलो सहयोग गर्नुभएको छ ।

उहाहरुले खुला हृदयले यति धेरै सहयोग जुटाउनुभयो कृष्णको उपचारको लागि । अचानक कृष्णको खुट्टाबाट पिप र रगत बग्न लागेपछि कृष्ण र उनको परिबार ग्राण्डी अस्पतालमा च्याकअप का लागि आएको बेला पत्रकार पनि पुग्नु भ्यो र पत्रकारकै जापान बाट आएको १ लाख ४६ हजार रुपयाँ एकजना भाइले कृष्ण र रुपालाई हस्तान्तरण गर्नुभयो । रुपा र कृष्णले सबैलाई धेरै धेरै धन्यवाद गर्नुभयो ।

          January 15, 2019 2:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...