पद्यावत–सिम्बाको सफलतापछि रणवीर सिंहले बढाए पारिश्रमिक
7 years अगाडी
Susma Dhakal
एजेन्सी – रणवीर सिंहको नाम बलिउडमा सबैभन्दा तिब्र रुपमा अगि बढेका कलाकारमा लिने गरिन्छ। सन् २०१८ मा प्रदर्शन भएको उनको चलचित्र पद्यावत सुपरहिट भयो। फिल्ममा उनको अलाउद्दीन खिलजीको त्यागीको भूमिकालाई धेरैले मन पराए। त्यसपछि उनको कुनै पनि फिल्म रिलिज भएन्। तर वर्षको अन्तमा सिंबा रिलिज भयो।
यो चलचित्र पनि बक्स अफिसमा सुपरहित सावित भयो। रोहित शेट्टीले निर्देशन गरेको यस फिल्मले अहिलेसम्म भारतमा मात्र करिब १९६ करोड ८० लाख रुपैयाँ कमाइ गरिसकेको छ। यसले २०० करोडको आँकडा छुनमा निकै नजिक देखिन्छ। यी दुई चलचित्रको सफलता पनि रणवीरले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। उनले आफ्नो पारिश्रमिक कति बढाए भन्ने बारे पनि सार्वजनिक भएको छैन्।
January 16, 2019 10:40 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...