नायिका अदिती बुढाथोकीले बलिउडमा पाइन्, यति ठुलो फिल्म !
7 years अगाडी
Susma Dhakal
नायिका अदिती बुढाथाकी चलचित्र कृबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । अदितीले चलचित्र कृमा नायक अनमोल केसीसँग काम गरेकी थिइन्, यहि फिल्म र इन्स्टाग्राममा अपलोड गरेको हट तस्विरका कारणले उनी चर्चामा आएकी हुन् ।
यतिबेला अदिती मुम्बैमा व्यस्त रहेकी छिन् । अदितीले बलिउडका चर्चित कलाकार फरान अक्खतरले निमार्ण गर्न लागेको वेभ सिरिजमा अनुबन्धित भएकी छिन् । उक्त सिरिजको नाम हो ‘इन्साइड ऐड्ज २’ । क्रिकेटसगँ सम्बन्धीत रहेको यो सिरीजमा विवेक आभराय मुख्य भुमिका रुपमा देखापर्ने छन् ।
ब्यानरलाई फरानले आफ्नो ब्यानर एक्सल इन्टरटेन्मेन्ट र रितेश सिदवानी इन्टरटेन्मेन्ट प्रालिसगँ मिलेर बनाउन लागेका हुन् । त्यस्तै अदिती नेपाली चलचित्र ‘हेल्लो जिन्दगीमा’ पनि अनुबन्धित भएकी छिन् ।
January 16, 2019 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...