जंगलमा युवतीको कपडा लगाएको अवस्थामा युवकको लाश भेटिएपछि हंगामा !
7 years अगाडी
Susma Dhakal
जंगलमा युवतीको कपडा लगाएको अवस्थामा भेटिएको लाश पुरुषको पाइएपछि अनुसन्धानमा प्रहरीलाई तनाव भएको छ । ती युवकको पहिचान खुल्न नसक्दा उनले किन महिलाको कपडा लगाएका थिए ? भन्ने प्रश्न निकै जटिल बनेको छ ।
छत्तीसगढको रामानसजपुर जिल्लाको एक जंगलमा भेटिएका युवकको शवमा टाउकोमा चोट लागेको छ । बुधबार बेलुका भेटिएको शव बिहीबार पोस्टमार्टमका लागि पठाइएको छ ।सुरुमा शव देख्नेहरुले युवतीको शव भएको ठानेका थिए । प्रहरीमा पनि युवतीकै शव भेटिएको सूचना पुगेको थियो ।
सूचना पाएपछि पुलिस टिम घटनास्थल पुगेको थियो । घटनास्थलमा हत्याको कुनै सुराग नपाइएको प्रहरीले जनाएको छ । युवकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको चोटको निशान छ । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ ।
January 18, 2019 2:25 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...