भाँडा साट्न आएकी महिलाले सुन लुटेर लगेपछि
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ६ माघ । भाँडा साट्ने निहुँमा गाउँ पसेकी एक अपरिचित महिलाले लुटपाटको नौलो तरिका अपनाएकी छन् । सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । टाउकामा भाँडा बोकेर अपरिचित महिला गाउँ पस्छिन् । भाँडा साट्नुहुन्छ भनी महिला घरघर धाउँछिन्, घरमा महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छिन् ।
त्यसो गर्दा महिलाहरु लठ्ठिन्छन् र आफूले लगाएको गहना निकालेर ती अपरिचित महिलालाई दिन्छन् । तर परिवारका धेरै सदस्यहरु भएको घरमा भने ती महिलाले पुराना भाँडा खरीद गर्न आएको बताउँछिन् ।
यस्तै घटना भएको छ कपिलवस्तुको शिवराज नगरपालिका ३, सुनवर्षी गाउँमा । भाँडा बोकेर आएकी अपरिचित महिला लक्ष्मी कँडेलको घर गइन् र पुराना भाँडा खरीद गर्न आएको बताइन् ।
January 20, 2019 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...