खतरनाक भिलेनकी छोरी श्रद्धा कपुर ३१ वर्षकी भइन्
7 years अगाडी
Susma Dhakal
बलिउड कलाकारलाई फोटोग्राफरले आजकल विमानस्थलमा आफ्नो क्यामरामा कैद गर्ने गरेका छन्। किनभने उनीहरु शुटिङका क्रममा देशभित्र बाहिर आउजाउ गरिरन्छन्।
केही दिन अगाडि श्रद्धा कपुर पनि विमानस्थलमा भेटिएको थियो। क्याजुअल लुक र बिना मेकअपकी श्रद्धा निकै राम्री देखिएकी थिइन्। विमानस्थलमा भेटिएकी श्रद्धा निकै साधारण थिइन्, तर उनी निकै फेशनेबल रुपमा देखिएकी थिइन्।
January 21, 2019 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...