Saturday 20th December 2025

बिहेपछि रविलाई गालीको ओइरो, अन्तत : रविले मुख खोले बिहेको बारे, गालि गर्नेलाई यस्तो सम्म भने (हेर्नुहोस् भिडियो)

7 years अगाडी

काठमाण्डाै । सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् ।

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् । अन्तत: रविले मुख खोले बिहेको बारे,गा गर्नेलाई यस्तो सम्म भने हेर्नुहोस् भिडियो

          January 23, 2019 10:40 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...