Tuesday 16th December 2025

मुम्बईमा बोल्ड यी नेपाली नायिका, हेर्नुस् तस्बिर(फोटो फिचर)

7 years अगाडी

काठमाडौँ। धेरै जसो नेपाली कलाकर्मीको लागि बलिउड नगर एउटा सपनाको रुपमा रहेको हुन्छ। बलिउडमा गएर काम गर्न पाए करियर बन्छ भनेर धेरै लागेका हुन्छन्।

पछिल्लो समय नेपाली नायिका सुरबिना कार्की मुम्बईमा पुगेर बलिउडमा सङ्घर्षरत छिन्। सुरबिना कार्की जसले नेपाली चलचित्रमा केही काम गरेकी थिइन् । बलिउडमा हानिएको धेरै समय हुँदा पनि चामत्कारिक काम भने पाएकी छैनिन्। उनले हालसम्म एउटा विज्ञापन र सोनी टेलीभिजनबाट प्रसारण हुने एउटा सिरिएलमा पनि काम गरेकी छिन्।

उनले आफ्नो इन्स्टाग्राममा केही बोल्ड तस्विर सेयर गरेकी छिन्।

 हेर्नुस् तस्बिर:

          January 24, 2019 11:36 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...