नेपाली समुदायलाई लक्षित गर्दै कतारमा ट्राफिक सुरक्षा जागरूकता सेमिनार सम्पन्न
दोहा। कतारमा नेपाली समुदायलाई लक्षित गर्दै जनवरी २२ तारिख मंगलबार ट्राफिक सुरक्षा जागरूकता सम्बन्धी सेमिनार सम्पन्न भएको छ । Traffic Awareness Department र Public Relations Department of the Ministry of Interior – State of Qatar को संयुक्त आयोजना तथा एनआरएनए एनसीसी कतारको समन्वयमा कतारमा कार्यरत नेपाली समुदायको लागि ट्राफिक सुरक्षा जागरूकता सेमिनार सम्पन्न भएको थियो ।

सेमिनार Traffic Department हल मदिना खलिफामा मंगलबार बेलुका साढे ६ बजे देखि साढे ८ बजेसम्म २ घण्टा चलेको थियो। उक्त सेमिनार विशेष गरेर सवारी चलाउने ब्यक्तित्वहरुको लागि निकै उपयोगी रहेको एनआरएनए एनसीस कतारले जनाएको छ।

सेमिनारमा एनसीसी कतारका कार्यवाहक अध्यक्ष तेज कटुवालको नेतृत्वमा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि विशेष गरी सवारी चालक नेपाली दाजुभाईहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..