राम बहादुर बमजनको आश्रम मुनि लुकेको बाल प्रतिभा, जसले दुनियाँलाई रुवायो…(हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
शारिरिक रुपमा अशक्त रहेका सिन्धुपाल्चोकका रोशन गहतराजको उपचारको लागि उनका बाबु आमाले आग्रह गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावति नगरपालिकाका रोशन गहतराज उपचारको अभावममा रोग पालेर बस्न बाध्य छन् ।
सहयोग पाएको खण्डमा छोराको उपचार गर्न सकिने उनिहरुले बताए । ‘अहिले छोराको भविष्यबारे चिन्ता लाग्न थालेको छ’ उनले भने,‘उसलाई धेरै पढाउने धोको पनि छ ।’ उनका बाबु घरमै काठ मिस्त्रीको काम गर्छन् ।
शारिरिक रुपमा अशक्त भएपनि ११ बर्षका रोश निकै चलाख र मायालु भएको उनका छिमेकीले बताएका छन् । सानो धेरै दिन आमाको स्याहार नपाउँदै उनको यो अवस्था भएको उनका बाबुले बताएका छन् । राम बहादुर बमजनको आश्रम मुनि लुकेको बाल प्रतिभा, जसले दुनियाँलाई रुवायो हेर्नुहोस् भिडियो
January 25, 2019 12:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...