नेपालको लगातार विकेट पतन, आठाैँ विकेट गुम्याे
7 years अगाडी
Susma Dhakal
यूएईविरुद्ध पहिलो एक दिवसीय खेलिरहेको नेपालले आठ विकेट गुमाएको छ । सुरुदेखि नै खराब ब्याटिङ गरिरहेको नेपालको पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका थिए । नेपालले आठौँ विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएको छ ।
सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । यसअघि लगातार रुपमा छैटौँ विकेटका रुपमा पवन सर्राफ र पाँचौ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । नेपालका लागि सोमपालले केही हदसम्म राहत दिलाएका थिए । उनले ४७ बलमा ३० रन लिएका थिए ।
चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका थिए । उनी शून्य रनमै आउट भए । कप्तान पारस खड्का पनि ३६ बलमा २० रन बनाएर आउट भए । उनले तीन चौका प्रहार गरेका थिए । दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए ।
January 25, 2019 1:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...