जब पत्रकारले करीना कपूरलाई सौतेनी आमा भनेपछि अभिनेत्रि साराले दिइन यस्तो कडा जवाफ !
छोटो समयमा नै बलिउडमा निकै चर्चामा आउने अभिनेत्रि हुन् सारा अली खान ।उनी छाटो समयमा नै सबैको मनमा बास बस्न सफल भइसकेकी छन् ।उनी अभिनित फिल्म ‘केदारनाथ’ ले पनि बक्स अफिसमा निकै राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि सोचे भन्दा राम्रो व्यापार गर्न सफल भयो ।
उनकी सौतेनी आमा अभिनेत्रि करिना कपुर उनको बच्चाबेला देखिनै फ्यान थिइन् । भारतीय मिडियाका अनुसार उनले एक अन्र्तबार्तामा भनेकी छन् म सानै देखी करिना कपुरको फ्यान थिए । उनले भनेकी छन् ।करिना कपूरको फिल्म ‘कभी खुशी कभी गम’ बाट करिनाकी फ्यान बनेकी सारा सधैँ करिनाको नजिक हुन चाहेको बताएकी छिन् ।
अन्तर्वार्तामा उनलाई अहिले करिना कपूर सौतेनी आमा हुँदा उनलाई कस्तो आभाष हुन्छ भन्ने पत्रकारको जवाफमा उनले भनिन्,‘मानिसहरु भन्छन् नि मानिसले चाहेको र सानैदेखि प्रार्थना गरेको कुरा पुरा हुन्छ, त्यसैले यस्तो भएको हुनसक्छ । सबैलाई थाहा छ, म करिना कपूरको एकदमै ठूलो प्रशंसक थिएँ ।
January 26, 2019 6:00 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग