कंगनाको फिल्म ‘मणिकणर्णिका’ तेस्रो दिनमै ४० करोडभन्दा बढीकाे व्यापार गर्न सफल
अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ जनवरी २५ मा प्रदर्शन भएसँगै दर्शक तथा फिल्म समीक्षकले प्रशंसा गरिरहेका छन् चारैतिर कंगनाको अभिनयको चर्चा तथा वाहवाही भइरहेको छ । यससँगै यस फिल्मले पहिलो दिनमै १३ देखि १५ करोडको व्यापार गर्न सक्ने अनुमान लगाइएको थियो । तर यथार्थमा त्यसको ठिक उल्टो भयो । प्रदर्शनको पहिलो दिनमा ‘मणिकर्णिका’ ले जम्मा ८ करोड ७५ लाखको मात्र व्यापार गर्यो ।
तर ‘मणिकर्णिका’ ले प्रदर्शनको दोस्रो र तेस्रो दिन भने पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । यस फिल्मले दोस्रो दिन शनिबार १८.१० करोड कमाएको छ भने तेस्रो दिन १५.७० करोडको ब्यापार गरेको छ यस अनुसार फिल्म ‘मणिकर्णिका’ ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको बुझिन्छ ।
taran adarsh
✔
@taran_adarsh
#Manikarnika has an excellent weekend… Crosses ₹ 40 cr mark after a sluggish start [Day 1]… Kangana’s biggest opener… Delhi, NCR, UP, Punjab and Rajasthan have performed best… Fri 8.75 cr, Sat 18.10 cr, Sun 15.70 cr. Total: ₹ 42.55 cr. India biz. #Hindi #Tamil #Telugu
7,738
11:49 AM – Jan 28, 2019
Twitter Ads info and privacy
909 people are talking about this
फिल्म ‘मणिकर्णिका’ को कहानी झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ । फिल्ममा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको निर्देशन स्वयं कंगना रनौत र क्रिशले गरेका हुन् । फिल्ममा कंगना रनौतसँगै अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सूसेन गुप्ता लगायतको भूमिका रहेको छ । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ जनवरी २५ मा प्रदर्शन भएसँगै दर्शक तथा फिल्म समीक्षकले प्रशंसा गरिरहेका छन् ।
चारैतिर कंगनाको अभिनयको चर्चा तथा वाहवाही भइरहेको छ । यससँगै यस फिल्मले पहिलो दिनमै १३ देखि १५ करोडको व्यापार गर्न सक्ने अनुमान लगाइएको थियो । तर यथार्थमा त्यसको ठिक उल्टो भयो । प्रदर्शनको पहिलो दिनमा ‘मणिकर्णिका’ ले जम्मा ८ करोड ७५ लाखको मात्र व्यापार गर्यो ।
तर ‘मणिकर्णिका’ ले प्रदर्शनको दोस्रो र तेस्रो दिन भने पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । यस फिल्मले दोस्रो दिन शनिबार १८.१० करोड कमाएको छ भने तेस्रो दिन १५.७० करोडको ब्यापार गरेको छ । यस अनुसार फिल्म ‘मणिकर्णिका’ ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको बुझिन्छ ।
taran adarsh
✔
@taran_adarsh
#Manikarnika has an excellent weekend… Crosses ₹ 40 cr mark after a sluggish start [Day 1]… Kangana’s biggest opener… Delhi, NCR, UP, Punjab and Rajasthan have performed best… Fri 8.75 cr, Sat 18.10 cr, Sun 15.70 cr. Total: ₹ 42.55 cr. India biz. #Hindi #Tamil #Telugu
7,738
11:49 AM – Jan 28, 2019
Twitter Ads info and privacy
909 people are talking about this
फिल्म ‘मणिकर्णिका’ को कहानी झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ । फिल्ममा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको निर्देशन स्वयं कंगना रनौत र क्रिशले गरेका हुन् । फिल्ममा कंगना रनौतसँगै अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सूसेन गुप्ता लगायतको भूमिका रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग