विराटले खुलाए आफ्नो सुशी वैवाहिक जीवनको रहस्य
एजेन्सी। विराट कोहली र अनुष्का शर्माको जोडी ग्ल्यामर वल्र्डका सबै भन्दा मन पराउने सेलिब्रेटी जोडी मध्ये एक हो। केही समय पहिला विराटले एक अन्तर्वार्तामा आफ्नो ह्याप्पी म्यारिड लाइफको धेरै सिक्रेट शेयर गरेका थिए। जसको भिडियो भाइरल भैरहेको छ।
उनले आफूहरुलाई सामान्य काम गर्न मजा आउने बताए। यही कारण उनीहरुले न्यूजिल्याण्ड भ्रमण को बेला मरीन परेड गएको र जुनेली रातमा बसेर कुरा गर्दै आनन्द लिएको बताए।
विराटका अनुसार यी सानो सानो कुराले उनलाई खुसी पार्ने गर्छ जुन उनले धेरै जसो गर्न पाउँदैनन्। कोहलीले अन्तर्वार्तामा आफू र आफ्नी पत्नीलाईसँगै लामो वाकमा जना मन पर्ने बताए। उनले एकरात जुनेली रातमा न्यूजिल्याण्डको मरिन परेडमा गएको र त्यहाँ बसेर आफूहरुले कुरा गर्दै रमाइलो गरेको बताए।
भारतीय क्रिकेट टोली अहिले न्यूजिल्याण्ड भ्रमणमा रहेको छ। यो समय अनुष्का शर्मा पनि आफ्ना पति विराटसँग न्यूजिल्यान्डमा समय बिताइरहेकी छन्। अनुष्काले न्यूजिल्याण्डबाट आफ्नो फोटोहरु पनि शेयर गरेकी छन्। जसमा उनि विभिन्न सुन्दर ठाउँमा रमाइलो गरिरहेको देखिन्छ।
January 28, 2019 7:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी