गर्मीमा लामो तर जाडोमा हट पहिरन लगाएर किन बबाल देखिन्छिन् पूजा ? (भिडियो सहित)
आखिर गर्मीमा निकै नै सफ्ट र जाडोमा हट बिन बन्दैछिन् नायिका पुजा शर्मा रु यसै विषयमा केन्द्रित रहि आज हामी विशेष कुराकानी गर्नेछौँ । आइतबार मात्र चलचित्र सम्हालिन्छ कहिले मनको औपचारिक घोषणा भएको छ र यो सिनेमाको फेब्रुअरी ९ बाट युकेमा छायाङ्कन हुँदैछ ।सिनेमाको लागि नायक आकाश श्रेष्ठ, नायिका पुजा शर्मा र नव नायक सोनम तोप्डेन मुख्य भूमिकामा काम गर्दैछन् र यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
चलचित्र सम्हालिन्छ कहिले मनको कार्यक्रम भएको थियो काठमाडौँमा र उक्त कार्यक्रममा नायिका पुजा शर्माको पहिरनको बारेमा निकै ठूलो चर्चा भएको छ । नायिका पुजा शर्माले लगाएको पहिरनको बारेमा निकै ठूलो चर्चा भएको छ । आज हिट नेपालले तयार पारेको यसै विषयमा केन्द्रित भिडियो रिर्पोट प्रस्तुत गर्दैछौँ ।
नायिका पुजा शर्मा गर्मीमा निकै सफ्ट र जाडोमा निकै हट बन्ने गर्छिन् । आखिर जाडोमा किन बन्दैछिन् नायिका पुजा शर्मा हट ? थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो हेर्नुस्…
January 29, 2019 7:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै