पोखरा महानगरको गाडी जलाउने नेविसंघका ५ कार्यकर्ता पक्राऊ
7 years अगाडी
Susma Dhakal
पोखरा । पोखरा महानगरपालिकाको गाडी जलाउने नेपाल विद्यार्थी संघका ५ जना कार्यकता एक लेकसाइड बाराही गल्लीको एक होटलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्ले बताए।
उनीहरूले हिजो शनिबार दिउँसो गुडिरहेको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए। आगलागीबाट गाडीमा पूर्णरूपमा क्षति पुगेको छ। घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
February 3, 2019 1:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...