साउदि अरबमा ३७औं मगर एकता दिवस मनाइदै ।
7 years अगाडी
tej thapa
तेज थापा,
साउदि अरब – नेपाल मगर संघ, शाखा साउदि अरबले ३७औं मगर दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसर पारि संघले आउदो मार्च ८, तारेख शुक्रबार एक बिशेष कार्यक्रम गर्न लागेको हो ।
साउदी अरबको पुर्वी प्रान्त अलखोबर स्थित गल्फ दरबार होटलमा तय गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान सहित स्थानीय कलाकारहरुको बेजोड सुमधुर सांस्कृतिक कार्यक्रम समेत तयारी गरिएको संघका प्रमुख सल्लाहकार खिम गर्बुजाले जानकारी दिएका छन् ।
कार्यक्रमलाइ भब्य र शव्य रुपमा सु-सम्पन्न गर्न आयोजक समिति अन्तिम तयारीमा जुटेको जनाउँदै संघले साउदी अरबमा कार्यरत मगर तथा गैरमगर दाजुभाई, दिदिबहिनी, पत्रकार, समाजसेवी र बुद्धिजीवी लगायत नेपाली जनसमुदायलाई आव्हान गरेको छ ।
February 3, 2019 11:15 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
Loading...