बलिउडका चर्चित जोडी सलमान खान र कट्रिना कैफ विवाह बन्धनमा बाँधिदै
7 years अगाडी
Susma Dhakal
एजेन्सी – बलिउड अभिनेता सलमान खानले चर्चित सुन्दरी नायिका कट्रिनासगँ विवाहगर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार अभिनेता सलमान खान र नायिका कट्रिनाको विहे रियल लाईफमा नभई रिलमा हुदै छ । फिल्म भारतका लागि अभिनेता सलमान र कट्रिनाको आउदो वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।
यस फिल्मको लागी कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ । फोटोमा अभिनेत्रि कट्रिना बेहुलीको अवतारमा देखिएकी छिन् । जुन अवातार भारतको सेटबाट भएको थियो । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरी सकेका छन ।पछिल्लो समय अभिनेता सलमान खान र नायिका कट्रिनाको जोडी बलिउडमा अत्यन्तै रुचाइएको छ ।
February 5, 2019 11:05 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...