ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, एक घाईते
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । काठमाण्डौको मनोहरामा ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालकको ज्यान गएको छ।
गएराति साढे १२ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका–७ खहरेचोकमा ८०८४ नम्बर टिप्परले ना ५ ख बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षीय श्याम विकको ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाडौँमा उपचार भैहरेको छ। ट्रिपरका चालक भने फरार भएका छन्।
February 6, 2019 12:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...