कोपा डेल रे : रियल मड्रिङ र बार्सिलोनाको बराबरी, फाइनल पुग्ने दुवैको ढोका खुल्ला
7 years अगाडी
Susma Dhakal
स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।क्याम्प नोउमा ९२ हजार दर्शकमाझ भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन ।
स्टार खेलाडी लियोनल मेस्सीलाई पूर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको बार्सिलोनाविरुद्ध खेलको छैटौं मिनेटमा नै लुकास भाज्क्वेजले गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलविरुद्ध घरेलु टिम बार्सिलोनाले ५७ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि माल्कोमले गोल गरे ।
६३औं मिनेटमा मेस्सी मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियल वरुद्ध केही दबाब बनाए पनि गोल गर्न सकेन । यो बराबरीले दुवै टिमलाई फाइनलमा पुग्न ढोका खुल्ला नै रहेको छ ।
February 7, 2019 11:00 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...