काखमा १० वर्ष जेठी पत्नी, हातमा बियर लिएको निकको फोटोमा भद्दा कमेन्टको ओइरो
7 years अगाडी
Susma Dhakal
काठमाडौं – प्रियंका चोपडा १० वर्ष कान्छा पति निक जोनससँग क्यालिफोर्नियामा विदा मनाउँदैछिन् । प्रियंकाले इन्स्टाग्राममा आराम गरिरहेको एउटा फोटो पोस्ट गरेकी छिन् । फोटोमा प्रियंका किको काखमा सुतिरहेकी छिन् । निकले पत्नीलाई काखमा राखेका छन् र हातमा बियरको क्यान समातेका छन् । फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन् ‘होम’ ।
यी दुईको यो फोटोमा सामाजिक संजालमा निकै भद्दा कमेन्ट गरिएको छ । एकले लेखे ‘यति धेरै आफूलाई एक्सपोज नगर ।’ अर्काले लेखे ‘अमेरिकामा सुत्दा पनि क्यामेराम्यान लिएर सुत्छन् कि के हो ?’ अर्काले लेखे ‘यिनीहरु बेडरुममा पनि फोटोग्राफर लिएर जान्छन् ।’ अर्काले सोधे ‘म यो जान्न चाहन्छु कि यो फोटो कसले क्लिन गर्यो ?’ अर्का युजरले सोधे ‘के इन्टिमेन्ट हुने बेला पनि बेडरुममा फोटोग्राफर राख्छौ ?’
February 8, 2019 2:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...