आज पनि दिनभर झरी पर्ने सम्भावना
7 years अगाडी
Susma Dhakal
काठमाण्डाै – देशका धेरै ठाउँमा आज पनि झरि पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकालगायत देशका अन्य ठाउँमा पनि आज बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना कायमै छ ।
आज दिउँसो सुदुरपश्चिमी भेगबाट बिस्तारै मौसम खुल्ने र मध्य क्षेत्रमा भरे राति र पूर्वमा भोलीबाट मात्रै मौसम सुधार हुने मौसमविद नगरकोटीले बताउनुभयो । देशका विभिन्न ठाउँमा अस्तिदेखि झरी परिरहेको छ ।
February 9, 2019 11:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...