अब युवास्टार अनमोल केसीसँग रणवीरकी सुन्दरी नायिका सुपुष्पा देखिँदै
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । एक्सन फिल्म ‘रणवीर की नायिका सुपुष्पा भट्ट अब नायक अनमोलसँग देखिने भएकी छन् ।फिल्म ‘रणवीर बाट नायिका सुपुष्पा भट्टले पाइला चालेकी हुन् । जुन फिल्म गत शुक्रबारबाट हलहरुमा लागिरहेको छ । भट्ट अब पेय पदार्थ स्प्राइटको एडमा देखिदैछिन् ।
सिएकी विद्यार्थी सुपुष्पा भट्ट आफ्नो इच्छाले फिल्ममा प्रवेश गरेकी हुन् । अब भने उनीसँगै युवास्टार अनमोल केसी एडमा देखिदैछन । फिल्ममा प्राय नयाँ अनुहारसँग देखिने अनमोल एडमा पनि नयाँ अनुहारसँगै देखिदैछन् ।अनमोल प्रो स्टाइल, बेनेली बाइक, मोबाईल लगायतका सामग्रीको एडमा समेत देखिइसकेका छन् ।
February 10, 2019 12:58 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...