टिपरको ठक्करबाट एक जनाको ज्यान गयो !
7 years अगाडी
Susma Dhakal
मोरङमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।आइतबार बिहान विराटनगरको बरगाछी चौक नजिक टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने को १ ख ७०९२ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मुलुकका विभिन्न स्थानमा दिनहूँजसो टिपरको ठक्करबाट मानिसको मृत्यु हुने गरेको छ । टिपरको ठक्करबाट मानिसको मृत्यु हुने घटना रोक्न सकिएको छैन ।
February 10, 2019 1:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...