हिउँमा यति हट देखिइन प्रियंका कार्की, साथमा आर्यन सिग्देल !
7 years अगाडी
Susma Dhakal
देशभर वर्षासँगै हिमपात पनि भएको छ । हिउँमा रमाउन खोज्ने युवाहरु हिमपात भएको क्षेत्रमा जाने गरेका छन् ।यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले हिउँमा खिचिएको आफ्नो बोल्ड तस्विर सार्वजनिक गरेकी छन् ।
अहिले फिल्म ‘हजार जुनीसम्म’को छायाँकनमा व्यस्त रहेकी प्रियंकाले हिउँ जमेको माइनस ५ डिग्रीमा फोटो सुट गराएर मौसमलाई चुनौती दिएकी छन् ।

फिल्म ‘हजार जुनीसम्म’ को निर्देशन विकासराज आचार्यले गरेका हुन् । यस फिल्ममा आर्यन सिग्देलसँग जोडी बाँधेकी प्रियंकाले पुर्वप्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।यस फिल्ममा नायक आर्यन सिग्देल बुबाको भूमिकामा छन् ।हेर्नुहोस् हिउँमा खिचिएका अभिनेत्री प्रियंका कार्की र आर्यन सिग्देलका फोटोहरु

February 10, 2019 1:21 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...