‘मलाई असफल बनाउने प्रयास हुँदैछ’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २९ माघ । बार्सिलोनाका स्टार खेलाडी अर्टुरो भिडाल पछिल्लो समय निकै आलोचित बनेका छन् ।कोपा डेल रे समिफाइनलको पहिलो लिग खेलमा उनी रियल मड्रिडविरुद्धविरुद्ध पर्याप्त समय खेल्न पाएनन् भने एट्लेटिको बिलबाओसँग त ९० मिनेटसम्म नै बेन्चमा बसे ।
उनीभन्दा पनि नयाँ युवा खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको समिक्षा भएपछि उनले आफ्नो दुःख सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई हतोत्साहित गर्ने प्रयास गरिदैँछ । म निराश हुने मान्छे होइन ।’ उनले ट्वीट गर्दै भनेका छन्, ‘म पछि हट्दिन ।’ यस सिजन बार्सिलानाले सन्तुलित खेल खेलिरहेको छ ।
नयाँ खेलाडीहरु आएपछि नाम चलेकै केही खेलाडीहरु भने ओझेलमा परेका छन् । तीमध्येका एक हुन् भिडाल । उनले बार्सिलोनामा यसै गरी कति समय बिताउने हुन् त्यो भने चासोको विषय बनेको छ ।
February 12, 2019 10:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...