केपी खनाल पुगे माग्ने बुढाको घर, यो हेर्नुहोस अहिले सम्मकै खुसीको कुरो हेर्नुहोस भिडियो
काठमाडौ । हास्यकलाकारको रुपमा चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले नेपालका कान्छा अभियान्ता केपि खनालको नेतृत्वमा वन्दै गरेको अनाथ आश्रम लाई बाजुरामा कार्यक्रममा गएको मौका पारी अनाथ बालबालिका सहित निर्माण भइरहेको आश्रममा पुगेर काठमाडौ फर्की कान्छा अभियन्तालाइ भेट्दै आर्थिक सहयोग र हौसला प्रदान गरेका छन् ।
“सके हजार नसके प्रचार ” अभियान संचालन गरि फेसबुकबाटै ५० लाख उठाएर कन्सर्न बाजुरा संस्थालाइ हस्तान्तरण गर्ने गरि आश्रम निर्माणमा केपि खनाल लागेका छन् ।केपी खनाल पछिल्लो समयमा सामाजिक संजाल मार्फत काठमाडौ सरसफाइ अभियानबाट निकै चर्चा कमाउदै आइ रहेका एक युवा हुन् ।
उनको यो समाज परिवर्तन सम्बन्धित अभियानमा हरेक नेपाली हरुको साथ सहयोगको पक्कै पनि खाचो देखिन्छ।खनाल काठमाडौ सरसफाइ अभियानबाट चर्चा कमाउदै हाल अनाथ आश्रम निर्माणमा छन् । रकम अझै अभाव भएकाले सबैले सक्दो साथ दिन अनुरोध पनि गरेका छन ।हेर्नुहोस भिडियो सहित : बाजुराबाट फर्केपछी माग्ने बुढाले दिए केपिको अनाथ बालगृह निर्माणमा आर्थिक सहयोग
February 12, 2019 1:47 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन