चर्चित प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले गरे इन्गेज्मेन्ट फोटो फिचर सहित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइरालाले सोमबार राजधानीको एक पार्टी प्यालेसमा इन्गेज्मेन्ट गरेका हुन् ।
उक्त इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदस्य मात्र सहभागी थिए ।वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ।
इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गरेका छन् । यद्यपि बिहेको स्थान भने ताकिएको छैन् ।वर्षाको नयाँ फिल्म ‘गोपी’ अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।
February 12, 2019 3:10 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...