Monday 16th March 2026

गाउँपालिका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक बिदा

7 years अगाडी

पाँचथर । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा पाँचथर जिल्लामा बुधबार सार्वजिनिक बिदा दिइएको छ  । जिल्लाका सबै स्थानीय तहले नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय गरेएको हो ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष हुनुभएका नेम्बाङ गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो । बेहोस भपछि उपचारको लागि इलाम अस्पताल पुर्‍याइएको थियो । नेम्बाङको अस्पतालमै निधन भएको थियो ।

          February 13, 2019 11:11 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...