Saturday 20th December 2025

यी हुन् अङ्ग्रेजी औषधी खाएर जन्मेका मधेसी छाेराहरु (भिडियो सहित)

7 years अगाडी

बिराटनगरकाे एक गाँउमा गाेरा केटाहरु फेला परेका थिए । त्याे कुनै दुवि नभएर जन्म जात सेतै वर्ण का रहेछन् । झट्ट हेर्दा गाेरा जस्ता हु बहु देखीने तर यादव परीवारमा जन्म लिएका बिशाल र बिवेक यादव रहेछन् । डाक्टरले पहिलाे पटक बुवा तुलाचन यादवलाई बच्चा दिँदा तर्सीए रे ।

यसरी मधेसी मुलुकमा दुई गाेरा बच्चा जन्मनु अच्मकै कुरा हुन सक्छ । गाँउ भरी काला वर्णका साथिहरुका बिच मा ति दुई गाेरा बच्चाहरु झलमल टल्किरहेका थिए । सामान्य बच्च जसरी घाममा काम गर्न भने उनीहरु नसक्ने रहेछन् । आँखा दिउँसाे पुरा खाेलेर हिड्न गाह्राे बताउने बच्चाहरु शिरदेखी पाउ सम्म गाेरा वर्णका थिए ।

          February 13, 2019 12:11 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...