१७ औं बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने
कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरिपनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रती भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्ड कप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको छ ।
हिजो मात्र जसका लागि क्लवले कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृट प्राप्त भएको जानकारी गराउदै २ शुक्रबार लगातार खेलाईने यस टुर्नामेण्टमा सहभागी हुन आयोजक क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ । भने खेल को टाईसिट कहिले र कुन दिन गर्ने वारे खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राई ले छिट्टै जानकारी दिने जनाएको छ।
आयोजक :माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
कार्यक्रम :१७ औं बमजन गोल्ड कप
स्थान : फाहाहिलको सनैया फुटबल मैदान
मिति :- २२ र २९ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ८:०० बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी