अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो
7 years अगाडी
Susma Dhakal
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् ।
अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् ।
दबंग ३ को सुटिङ आगामी अप्रिलमा सुरु हुँदैछ । दबंगका सुरुका दुई फिल्ममा जस्तै तेस्रो सिक्वेलमा पनि सलमान खानको अपोजिट रोलमा सोनाक्षी सिन्हा नै हुनेछिन् ।
फिल्मका सुरुका २ भागमा आइटम डान्स गरेकी मलाइका अरोरालाई भने फिल्मको तेस्रो सिक्वेलबाट हटाइएको छ । उनको ठाउँमा दबंगको दोस्रो सिक्वेलमा आइटम डान्स गरेकी करिना कपुरलाई ल्याइने चर्चा छ ।
February 13, 2019 2:21 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...