जनकपुर: मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एकको मृत्यु
7 years अगाडी
Susma Dhakal
जनकपुर, फागुन २ । जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जनकापुरबाट धनौजीतर्फ जाँदै गरेको ज ११ प २०७७ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउदै गरेको ज १ त ७३११ नम्बरको ट्याकर जनकपुरको श्याम चोकमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषा, धनौजी गाउँपालिका बस्ने ३५ वर्षीय समिम अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक साहले जानकारी दिएका छन् । भने मृतक अंसारीको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
February 14, 2019 12:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...