‘मविरुद्ध किन त्यस्तो निर्णय लिइयो, अझै बुझ्न सकेको छैन’
काठमाडौँ, ३ फागुन । रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगुइले आफ्नो बर्खास्तीबारे बल्ल बोलेका छन् । प्रशिक्षक जिनेदान जिदानले रियल मड्रिडको जिम्मेवारीबाट राजीनामा दिएपछि जुलियन लोपेतेगुईलाई नियुक्त गरिएको थियो ।
सिजनको सुरुवात पनि भएको थिएन । स्पेनको राष्ट्रिय टोलीको पनि जिम्मेवारी सम्हालेका उनलाई रियलले अनुबन्ध गर्ने निर्णय लियो र नियुक्त गर्यो ।
तर, स्पेनको जिम्मेवारीबाट उनलाई एकाएक बर्खास्त गरियो । उनले भनेका छन्, ‘मलाई किन हटाइयो म अझै अचम्मित छु । म त्यो दिन सुत्नै सकिन । विश्वकपका लागि म रसियामा रहेको थियो । तर, एकाएक मलाई बर्खास्त गरियो र म स्पेन फर्किए । आज पनि ममाथि त्यस्तो निर्णय किन लिइयो बुझन सकेको छैन ।’
बार्सिलोनासँग रियल नराम्रोसँग पराजित भएपछि रियलले पनि उनलाई बर्खास्त गरेको थियो । उनले रियलमा सोलारीले राम्रो काम गरेको भन्दै बधाइ पनि दिएका छन् ।
February 15, 2019 11:03 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी