सलमानको फिल्मका लागि १० करोडको सेट, सुटिङका क्रममा पूरै सेट ध्वस्त पारिने
7 years अगाडी
Susma Dhakal
मुम्बइ। बलिउडका दबंग स्टार सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो । रोचक त के भने सुटिङका क्रममा यो पूरै सेट ध्वस्त पारिनेछ ।
कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् ।
फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाइमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ ।
February 16, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...