स्मृति गौतमलाई कतारमा उत्कृष्ट गायिका अवार्डबाट सम्मानित ! फोटो फिचर सहित
7 years अगाडी
Susma Dhakal
चर्चित गायिका स्मृति गौतमले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकि छन् । शुक्रबार हिमालयन इभेन्टस प्रा.लि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा,कतारमा सम्पन्न गरेको कार्यक्रममा गायिका स्मृती गौतमले घर त ठिमी बोलको गितबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छन।
गौतम पछिल्लो समय नेसनल पावर म्युजिक अवार्ड २०१९ ( पानबुट्टे चोली ) गित बाट सर्बोउत्कृष्ट काठे गायिका को अवार्ड हात पार्न सफल भएकी थिन।
कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डमा अमृत खाती, रन्जित परियार ,सरस्वती लामा,भुमिका गिरि ,शोभा त्रिपाठी,नवीन पौडेल ,दावा फिन्जो लामा लगायतका कलाकारहरुले अवार्ड जितेका छन।
February 16, 2019 2:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...